वीरगञ्ज महानगरमा १८ हजार ९ सय १९ मत गन्दासम्मको पछिल्लो मत परिणाम
असोज ६, पर्सा | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेसको अग्रता छ । यहाँ कहिले कांग्रेस त कहिले राजपाको अग्रता हुँदै...