पाँच वर्षमा सबैलाई घर र रोजगार एमालेले दिलाउँछ: गौतम
असोज १०, दाङ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रका सामु आएका...