असोज १, काठमाडौँ। नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।
केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि...