निर्माणाधिन जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन
भदौ २२, काठमाडौँ । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।
जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी...