कांग्रेसले प्रदेश २ मा नेतादेखि व्यापारीसम्मलाई उम्मेदवार बनायो
भदौ २२, काठमाडौँ । कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीका परिवारसम्मलाई उम्मेदवार बनाएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, नेतानिकटदेखि गुटगत रूपमा पनि टिकट दिइएको छ । राजनीतिमा सक्रिय नभएकालेसमेत...