‘आयुर्वेदको विकास र विस्तारमा चीनले सहयोग गर्छ’

साउन ३२, काठमाडौँ । चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।
कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा...