भदौ ९, सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ ।
संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको...