दुई अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन, हिउँदमा थप सय मेगावाट विद्युत् आउने

(रमेश लम्साल) । भदौ८, काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त...