भदौ ७, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ मा करेन्ट लागेर ३२ बर्षिय धनबहादुर थापामगरको ज्यान गएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका मगरलाई थप उपचारको लागि हेलिकोप्टर...