प्रधानमन्त्रीको भारत भ्रमण: बाढी नियन्त्रण, व्यापार र विकास निर्माणबारे छलफल हुने
भदौ ६, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारतको राजकीय भ्रमण फलदायी बनाउन द्विपक्षीय छलफलका कार्यसूची तय भइसकेको बताउनुभएको छ ।
आफ्नै कार्यकक्षमा आज...