कमल रावल/असार १९, अछाम । अछामको ९ वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ ।
जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, २ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ...