असार १८, काठमाडौँ | अहिलेसम्म १ नगरपालिकामा मात्र जित दर्ता गरेको माओवादी केन्द्र अब ७ नगरपालिकामा अग्रता लिएको छ | मतगणना जारी रहँदा माओवादीले २२ स्थानमा जित हाँसिल गरेको छ...