‘राजपासँग मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै…’
अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य...