मेयर बालेन र उपमेयर डंगोलबीच सहमति हुन नसक्दा महानगरको बजेट अन्योलमा
काठमाडौँ । काठमाडौंबाहेक सबै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।६ मध्ये पाँच महानगरले बजेट ल्याएका हुन् । काठमाडौं महानगरमा भने बजेटका लागि अझै सहमति जुटेको छैन । करिब...