एमाले नेता बडालको स्वास्थ्य अवस्था सामान्य बन्दै
बैशाख ३०, काठमाडौँ । नेकपा (एमाले), केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ ।
उहाँको मुटुमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित...