बैशाख ३१, रसुवा । जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ ।
दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्र्रतिशत मतदान भएको...