चैत २, काठमाडौं । फागुनको अन्तिम हप्तादेखि सुनचाँदीको भाउ लगातार घट्दै गएको छ ।
मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले घटेर तोलामा ५३ हजार २...