फागुन १२, बनेपा । काभ्रेपलाञ्चोकमा इजाजतबिना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई बुधबार प्रहरी हिरासतमा लिइएको छ ।
धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतिष श्रेष्ठ र बा...