कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- ‘सीमा अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’

चैत १२, कञ्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद...