एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरि केवलकारमा भारी छुट

चैत ११, काठमाडौँ । चन्द्रागिरी हिल्सले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरि केबलकार चढ्न बिशेष छुट योजना ल्याएको छ ।
परिक्षार्थीले यही चैत मसान्तसम्मका लागि तीन सय...