माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण गरिएको...