कांग्रेसले छान्यो १० राज्यमन्त्री
मंसिर १४, काठमाडौं । कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।
संस्थापनबाट दीर्घराज भाट, मिठु...