विदेशबाट फर्किएर फूल खेती, स्वदेशमै कमाइ राम्रो
रमेश गिरी, कात्तिक ८, भक्तपुर । बैदेशिक रोजगारबाट सन्तुष्ट नभएका नगरकोट नगरपालिका ताथली–२ बालाटोलका जयराम बाला नेपाल फर्केपछि गरेको फूलखेतीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
नजिकिँदै गरेको तिहारका लागि आवश्यक...