असोज १२, काठमाडौं । सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन मंगलबार तोलाको ५८ हजार सात सय रुपैयाँ थियो ।...