पूर्णप्रसाद मिश्र/मङ्सिर ११, काठमाडौँ । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् ।
विसं २०४७ देखि सुकुम्बासीका नाममा...