एमालेका मधेसी सांसद संशोधनका पक्षमा
मङ्सिर १०, काठमाडौ । पार्टीको आधिकारिक धारणाविपरीत मधेसबाट निर्वाचित अधिकांश एमाले सांसदहरू संविधान संशोधनका पक्षमा देखिएका छन् ।
एमाले स्थायी समितिले आइतबार पार्टी संशोधनका विपक्षमा रहने निर्णय गरेको थियो । पार्टीको...