कात्तिक ७, बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले आज मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट...