कात्तिक ८, चितवन । भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा आज बिहान कन्टेनरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार...