‘उपेन्द्र यादव सरकारमा जानुहुन्छ जस्तो लाग्दैन, राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ’
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल आफ्नो मुद्दालाई छोडेर सरकारमा सहभागी हुन जाने सम्भावना आफूले नदेखेको बताएका छन्। जनकपुरधाम पुगेका...