तेल, ग्यास र लडाकु विमान खरिददेखि ट्यारिफसम्म, मोदी-ट्रम्प भेटवार्ताका यी हुन् मुख्य विषय
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारतले व्यापार घाटा कम गर्न अमेरिकाबाट तेल, ग्यास, र सैन्य उपकरणहरू, एफ-३५ लडाकु विमानबढी मात्रामा खरिद गर्ने घोषणा गरेका छन्...