नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ?
काठमाडौँ | आगामी १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा आठवटै फ्रेन्चाइज टिम च्याम्पियन बन्ने लक्ष्यसहित तयारीमा जुटेका छन्। अक्सनबाट नेपाली खेलाडीहरूको अनुबन्धन सकेका यी टिमहरूले...