काठमाडौँ | काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष भीम कुमारी तामाङ पक्राउ परेकी छन् । ३६ वर्षीयातामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...