पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय सम्हालेको एकसय दिनका उपलब्धि एव भएगरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । विहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयबाट भएका...