भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई पाँच लाख रुपियाँमा कुवेतमा बिक्री
माघ २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री...