सरकारको कुन निकायमा जान्छ तस्करीबाट आएको करोडौँ मूल्यको सुन ?
माघ २०, काठमाडौँ | भन्सार विभागले बिहीबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो अवैध सुन बरामद गरेर छानबिन अघि बढाएको छ । क्यानडाका नागरिकले संयुक्त अरब इमिरेट्सको फ्लाई दुबईमार्फत अवैधरुपमा...