पुस १६, मेक्सिको सिटी | मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा...