‘प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो ?
असोज ९, काठमाडौं | शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । प्रदर्शनको पहिलो...