असार १६, काठमाडौं | बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १,...