असार १७, काठमाडौँ | नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ ।
आज बिहान साढे ८ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल लाई भेट्न नेपाली चलचित्र ‘महानायक’...