स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए
असार १०, काठमाडौं | विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्।
आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले...