असार ८, काठमाडौँ | इलाम, ललितपुर र झापामा चार जना मृत अवस्थामा फेला परेका छन् ।
ईलामको माङसेबुङ गाउँपालिका–४ धनलुवा गाउँ बस्ने २४ वर्षीय अबिशेक राई सोही ठाउँस्थित धनलुवाखोलामा बुधबार मृत...