महिला टी २० च्याम्पियनसीप : नेपालको दोस्रो जित
असार ४, काठमाडौं | सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको...