ओलीले गरे निर्वाचनको समिक्षा, भने– हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्र सकुनीहरु निस्क
असार २, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरुका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक...