नेपालमा पनि अब पेट्रोलियम सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न सकिने
चैत १५, काठमाडौं । सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन वर्षका लागि यो छुट उपलब्ध...