स्पेस एक्सको रकेट चन्द्रमामा विस्फोटको जोखिम
माघ १३, काठमाडौँ | टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र विस्फोट हुने अवस्थामा रहेको विवरणहरू सार्वजनिक भएका छन् ।
स्पेसएक्सले पठाएको फाल्कन-९ बुस्टर सन्...