फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित
एजेन्सी | फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्...