समग्रमा वैदेशिक रोजगारीमा जाने घटे साउदीमा १७ हजार ७ सय, अरु कुन देशमा कति ?
माघ १२, काठमाडौँ | समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । मंसिर महिनाको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या केही घटेको हो । संस्थागतरूपमा जाने...