राप्रपाद्वारा ६ वटा प्रदेशमा राष्ट्रिय सभा चुनाव बहिष्कार
माघ ११, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सातमध्ये ६ वटा प्रदेशमा मतदान बहिष्कार गर्ने भएको छ।
मंगलबार काठमाडौंमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा...