बालाजुबाट पक्राउ परे कृतिकालाई ठक्कर दिने चालक !
पुस २१, काठमाडौँ | काठमाडौँको तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएर भागेका चालक पक्राउ परेका छन्।
प्रहरीले बुधबार अपराह्न ४ बजे काठमाडौँमहानगरपालिका बालाजुको बोहराटारबाट मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६...