प्रधानमन्त्री देउवाकाे भारत भ्रमण किन भयो एकाएक स्थगित ?
पुस २२, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।
जनवरी १०–१२ सम्म जगुरातमा...